We use cookies to personalise content and ads, to provide social media features and to analyse our traffic. Read more…
Saturday
24
MAR

खरीको अन्नपूर्ण मन्दिर निर्माणमा सहभागी बनौं !

23:00
02:00

Get Directions

Category
#var:page_name# cover

अन्नपूर्ण मन्दिर साविक खरी ७, धादिङ हाल ज्वालामुखी गाउँपालिका वार्ड नम्बर ५ कै केन्द्रमा रहेको हाम्रो सांस्कृतिक तथा एतिहासिक धरोहर हो | यस मन्दिरको संरक्षण तथा सम्वर्दन हामी सबैको दायित्व हो |
भूकम्प पछी जिर्णोद्वार बनेको यस महत्वपूर्ण मन्दिर निर्माणमा तपाइँ/हामी सबैको अपनत्व र आस्था जगाईराख्न तथा परापुर्व कालदेखि हाम्रा पुर्खाहरुको आस्थालाई हाम्रो भावी पुस्तासम्मको लागि जगेर्ना गरिदिन अन्नपूर्ण मन्दिरको निर्माण कार्य सुरु हुन लागेकाले सबैले सक्दो आर्थिक सहयोग गरिदिनुहुन अनुरोध छ |
#### अत: हामीले आफ्नो लागि धेरै गर्यौं होला, धेरै जोड्यौं पनि होला तर यसरी सबैको साझा हुने र पुण्य कमाइने कार्यको लागि तपाइको महत्वपूर्ण सहयोगमा निर्माण हुने यस मन्दिरलाई तपाइँ हाम्रो सताव्दी पछिको पुस्ताले समेत पुज्नेछन् | त्यसैले यस पुण्य कामको लागि कृपया सहयोग गरिदिनुहोला |
रु. ५००० भन्दा बढी सहयोग गर्ने महानुभावहरुको नाम सिलालेखमा राखिनेछ | https://www.facebook.com/groups/201625950569012/edit/