We use cookies to personalise content and ads, to provide social media features and to analyse our traffic. Read more…
Janata Multipurpose Co-operative Society Ltd

Janata Multipurpose Co-operative Society Ltd

Pokhara Lekhnath -30, Pokhara, +977 061560346, Nepal

Get Directions

061-560-346

Add link to website

Categories
Now OPEN
Work hours
MO 09:30 – 16:00 SA closed
TU 09:30 – 16:00 SU 09:30 – 16:00
WE 09:30 – 16:00
TH 09:30 – 16:00
FR 09:30 – 16:00
About आफ्नै बचत आफ्नै भकारी,भबिष्य को साहरा जनता सहकारी
Janata Multipurpose Co-operative Society Ltd cover
Description कुनै पनि देशको आर्थिक एवं सामाजिक परिवर्तन सहकारीताले नै गर्दछ । तसर्थ अन्तर्राष्टिय मूल्य, मान्यता र सिद्धान्तको आधारमा देशले अवलम्बन गरेको खुला अर्थ निति तथा आर्थिक उदारिकरणको व्यवस्थालाई आत्मसाथ गर्दै सहकारीको माध्यमबाट लेखनाथ नगरपालिका क्षेत्र र आसपासका जनताहरुको सामाजिक, आर्थिक बृद्धिका लागि स-सानो छरेर रहेको पुँजीलाई संकलन गरी आयमूलक, नाफामूलक तथा उत्पादनशील पेशामा लगानी गर्ने र आमनागरिक तथा सदस्यलाई विविध सेवा प्रदान गर्ने तथा आफूहरुसँग भएको श्रोत, साधन र सीपलाई प्रयोग गरी उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसायको स्थापना गरी गरिबी तथा रोजगारीको अवसर सिर्जना गरी राष्टिय अर्थतन्त्रमा समेत टेवा पुर्याउन महान उद्देश्यका साथ जनता बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको हो । सहकारी ऐन २०४८ (संशोधित सहित) अन्तर्गत स्थापित जनता बचत तथा ऋण सहकारी संस्था स्थानिय जागरुक समाजसेवीहरु द्वारा संचालित एक सफल वित्तिय संस्था हो ।

समाजका सम्पूर्ण वर्गका सदस्यहरुलाई लक्षित गरी उनीहरुको आय स्तर बढाउन उचित ब्याज दरमा कर्जा प्रवाह र बचतको अत्याधिक ब्याज प्रदान गर्ने र गुणस्तरिय सेवा प्रदान गर्ने प्रमुख लक्ष्य जनता बचत तथा ऋण सहकारी संस्था लि.ले राखेको छ ।
Founded 2068/9/17
Products Remit
Baal Khutruke Bachat
sabari Karja
ghar jagga dhito
dainik bachat

Similar places nearby