We use cookies to personalise content and ads, to provide social media features and to analyse our traffic. Read more…
Shree Amarjyoti Model Higher Secondary School

Shree Amarjyoti Model Higher Secondary School

surkhet, Surkhet, Nepal

Get Directions

+977-083-520574

Categories
Work hours Add information
Shree Amarjyoti Model Higher Secondary School cover
Mission गुणस्तरीय व्यवहारिक शिक्षा प्रदान गरी दक्ष एवं सक्षम जनशक्ति तयार गर्न व्यर्थ बोल्नु भन्दा कार्यान्वयन गर्नु बेश भन्ने चेतनाको विकास गर्दै शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्त गर्ने ।
Description तत्कालीन शिक्षाप्रेमी र सचेत अभिभावकहरुको सक्रियतामा २०१७ सालमा स्थापित यस विद्यालयले २०२२ सालदेखि सरकारबाट प्रावि.वि.तहको अनुदान प्राप्त गरी २०३० साल देखी निमावि, २०३७ सालदेखि मा.वि. र २०५६ सालदेखि १० जोड २ मा पठनपाठन सञ्चालन गर्दै आएको छ । यसरी उ.मा.वि.तर्फ २०५६ मा शिक्षा संकायमा सम्बन्धन लिई शिक्षा विषयका कक्षाहरु सञ्चालन गरियो । तत्पश्चात २०५८ मा मानविकी, २०६० मा व्यवस्थापन र २०६५ मा विज्ञान संकाय तथा शिक्षा संकायमा विज्ञान विषय थप गरी अध्यापन गराउंदै आएको छ । यस वर्ष कृषि विज्ञान र सहकारी व्यवस्थापन विषय थप गर्ने र क्याम्पस सञ्चालनका लागि त्रि.वि. संग सम्बन्धन लिने कार्यमा विद्यालयले आवश्यक पहल गरेको छ ।