We use cookies to personalise content and ads, to provide social media features and to analyse our traffic. Read more…
Tanahun Festival

Tanahun Festival

Vyas/1,Amreni,Tanahun, Tanahun, Nepal

Get Directions

Add phone number

Categories
Work hours Add information
About Tanahun Festival is going on till magh 2
Mission तनहुँ जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्याउदै विभिन्न जात, जाति, वर्ग र समुदायकोबीच सदभाव एवं भातृत्व अभिवृद्धि गरी जिल्लाको समग्र आर्थिक एवं सामाजिक समुन्नतिमा संगठित रूपले प्रयत्नशील रहनु।
Description तनहुँ जिल्ला मूलतः महाभारत शृङखला र मध्यपहाडि भूभागमा पर्ने विकान्सोमुख जिल्ला हो । यो जिल्ला काठमाण्डौँबाट ११० कि.मि. पश्चिम र पोखराबाट २० कि.मि. पूर्वमा अवस्थित छ । मानचित्रमा तनहूँ ८३० ७५” देखि ८४० ३४” पूर्वी देशान्तर, २७० ३” देखि २८० ०५” उत्तरी अक्षांससम्म फैलिएको छ । १५४६ वर्ग किलोमिटर भूभागमा फैलिएको तनहुँले धरातलिय स्वरूपअनुसार समुन्द्र सतहबाट २०० मिटरमा अवस्थित देवघाट क्षेत्रदेखि २३२५ मिटर उचाईको छिम्केश्वरी लेकसम्मलाई समेटेको छ । नेपालको मानचित्रमा विशिष्ट स्थान हाँसिल गर्न सफल तनहुँ जिल्लाका व्यापारी एवँ व्यवसायीको सामुहिक प्रयासबाट २०२३ सालमा तनहुँको बन्दिपुरमा, बन्दिपुर व्यापार संघको नाममा स्थापित संस्था २०५० सालमा तनहुँ उद्योग वाणिज्य संघमा परिणत भए यता तनहुँ उद्योग वाणिज्य संघले जिल्ला भित्रका सामाजिक आर्थिक क्रियाकलापमा आफ्नो महत्वपूर्ण उपस्थिती जनाउंदै आएको छ । यसै पृष्ठभूमिमा तनहुँ जिल्लाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक साधनको प्रचार–प्रसार एवं नयाँ सम्भावनाको खोजी गर्दै जिल्ला भित्रको आर्थिक, सामाजिक एवं सांस्कृतिक गतिविधिलाई अगाडि बढाउने हेतुले तनहुँ उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति तनहुँ एवं व्यास नगरपालिकाको संयुक्त आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँ र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सह–आयोजनामा गत २०६३, २०६५ र २०६७ सालमा प्रथम, दोस्रो र तेस्रो तनहुँ महोत्सवको सफलतापूर्वक आयोजना पश्चात् प्रत्येक २ वर्षमा तनहुँ महोत्सव आयोजना गर्ने निर्णय गरे बमोजिम साविककै आयोजक तथा सहआयोजकको अतिरिक्त सहआयोजकमा घरेलु तथा साना उद्योग विकास समिति, तनहुँलाई समेत समावेश गरी चौथो तनहुँ महोत्सव २०६९ एवं दोस्रो पश्चिमाञ्चल औद्योगिक वस्तु तथा प्रदर्शनी–२०६९ को आयोजना गर्न प्रस्ताव गरिएको छ ।
Founded २०६३

Similar places nearby